आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको बताएको छ । शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›