नेपालमा आगामी ३ दिन वर्षाको सम्भावना, तापक्रम कति पुग्ला ?
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावनाजल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश भागमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मनसुन प्रवेशको तयारी शुरु हुँदै गरेको यस बेला देशभर तापक्रम र आर्द्रता दुवै बढ्दो क्रममा रहेको विभागले बताएको छ । काठमाडौं उपत्यकामा आज दिनभर मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›