कतै भारी वर्षा त कतै 'लु' को त्रास: सुदूरपश्चिम र लुम्बिनीमा तापक्रम ४० डिग्री नाघ्ने
हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गणडकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिमको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ । विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि पनि सार्वजनिक अनुरोध गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित