संविधान संशोधनबारे निजी क्षेत्रसँग सरकारी कार्यदलको छलफल सुरु

यस स्टोरीको अंश: सानिमा ग्रुपको धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा सक्रियताको आरोप
pradeskhabar.com · 1 दिन अघि

संविधान संशोधनको बहसपत्र तयार गर्न गठित सरकारी कार्यदलले उद्योग, वाणिज्य तथा निजी क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग औपचारिक छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनका विषयमा सुझाव सङ्कलनका लागि बैठक डाकेको हो। बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धि र व्यावसायिक वातावरण सुधारका लागि संविधानमा गरिनुपर्ने आवश्यक परिमार्जनबारे सुझाव दिइरहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू