संविधान संशोधनमा नागरिकले सुझाव दिन सक्ने, यस्तो छ प्रक्रिया !
▸ यस स्टोरीको अंश: संविधान संशोधनका लागि कार्यदलले जेनजीसँग संवादको आह्वान गर्यो, सुझाव संकलन सुरु
संविधान संशोधनका विषयमा अब आम नागरिकहरुले पनि लिखित सुझाव दिन सक्ने भएका छन् । सरकारले संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयमा आम नागरिकहरूसँग लिखित सुझाव माग गर्दै सात दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल(२०८२’ ले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सुझाव मागेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›