विद्यार्थी यार्चागुम्बा खोज्न पाटन  हिँडेपछि मुगुमका विद्यालय बन्द

यस स्टोरीको अंश: सुकुम्वासी समुदायले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्दै भूमिअधिकारको माग
newsofnepal.com · 3 दिन अघि

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका विद्यार्थी यार्सा गुम्बा खोज्न अभिभावकसँगै पाटन क्षेत्र तर्फ हिँडेपछि विद्यालय बन्द भएका छन् । यस क्षेत्रका स्थानीयको आम्दानीको प्रमुख स्रोत नै यार्सा गुम्बा भएकाले यार्सा सिजन सुरु भएलगत्तै घरका बालबालिकालाई पनि अभिभावकसँगै यार्सा खोज्न त्यस क्षेत्र तर्फ जाने गरिन्छ । यस गाउँपालिकाका १२ वटा विद्यालयका विद्यार्थी यार्सा गुम्बाका लागि पाटनतर्फ लागेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू