कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी

यस स्टोरीको अंश: शिक्षकलाई सूचना प्रविधि तालिम, अस्थायी शिक्षकको स्थायी समाधानको माग
nepalnews.com · 21 घण्टा अघि

मुगुको सोरु गाउँपालिका–७ मा उपयुक्त कक्षाकोठा नहुँदा विद्यार्थीहरू जस्ताको टहरोमा बसेर पढ्न बाध्य छन्। प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्मका विद्यार्थीहरू कष्टकर रूपमा टहरामा पढिरहेका छन्। अभिभावक, नागरिक अगुवा, वडा सदस्य, गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार शिक्षा मन्त्रालयसँग बजेट व्यवस्था गरी भवन र सुरक्षित कक्षाकोठा निर्माणको माग गरे पनि सुनुवाइ भएको छैन।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू