रोस्टर सूचीमा छ सयभन्दा बढीको नाम सूचीकृत
▸ यस स्टोरीको अंश: संस्कृति मन्त्रालयले मातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान गर्यो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गराएका छन् । मन्त्रालयका सूूचना अघिकारी गोकर्णप्रसाद उपाध्यायका अनुुसार सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएपछि मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत १४० जना स्वतः पदमुक्त भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›