घट्यो सुनको मूल्य, बढ्यो चाँदी

nagariknews.nagariknetwork.com · 2 दिन अघि

नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार दुई लाख ९१ हजार ५०० मा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार आज चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू