संसद् बैठक बस्दै, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
▸ यस स्टोरीको अंश: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण र विधेयक पेस हुने
संघीय संसद् सचिवालयले आज प्रतिनिधिसभा बिहान ११ बजे र राष्ट्रिय सभा दिउँसो १ः१५ बजे बस्ने कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ टेबुल गरिनेछ भने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित