राष्ट्रियसभाको बैठक सुरु

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
nepalnews.com · 1 हप्ता अघि

राष्ट्रियसभाको बैठक सुरु भएको छ। बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू