आजदेखि छैटौं संस्करणको मेरो अटो र्‍याली,पोखरा पुगेर समापन हुने

यस स्टोरीको अंश: पोखरामा ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना
www.capitalnepal.com · 1 हप्ता अघि

मेरो अटो मोटर र्‍यालीको छैटौं संस्करण शुक्रबारदेखि सुरु भएको छ। अटोमोटिभ्स प्रालिले यस वर्षको दुईदिने मोटर र्‍याली काठमाडौंदेखि पोखराको लेकसाइडसम्म आयोजना गर्ने भएको हो। शुक्रबार बिहान ७ बजे काठमाडौंको दरवारमार्गस्थित चार्लिज क्याफेबाट नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती र महिन्द्रा नेपाल हेड चैतन्य कागलकर संयुक्त रूपमा फ्ल्याग अफ गर्दै र्‍याली शुभारम्भ गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू