काठमाडौंमा सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु

यस स्टोरीको अंश: भृकुटीमण्डपमा सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु, विशेष अफर सार्वजनिक
www.lokpath.com · 6 दिन अघि

नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र आकर्षणलाई लक्षित गर्दै सीजी मोटर्स प्रालिले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । ईलेक्ट्रिक सवारीसाधनको आयात तथा बिक्रीमा अग्रणी मानिएको सीजी मोटर्सले आयोजना गरेको यो मल्टी ब्राण्ड ईभी शोकेसमा दुई पांग्रे, चार पांग्रे, व्यावसायिक तथा प्यासेन्जर सवारीसाधन एकै स्थानमा प्रदर्शनीमा राखिएका छन् । कार्यक्रमको उद्घाटन गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू