इरानलाई ट्रम्पको कडा चेतावनी: समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
lokaantar.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'समय घर्किँदै गएको' भन्दै इरानलाई कडा चेतावनी दिएका छन्। युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्तामा गतिरोध उत्पन्न भएपछि ट्रम्पले इरानलाई छिटो कदम चाल्न दबाब दिएका हुन्। आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले लेखेका छन्, 'उनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, अन्यथा उनीहरूको केही पनि बाँकी रहने छैन। समय निकै महत्वपूर्ण छ !'

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू