नवनियुक्त प्रधानन्यायाधीशको स्वागतमा देखिइनन् वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल

यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
www.nepalviews.com · 1 हप्ता अघि

नवनियुक्त प्रधानन्यायाधीश मनोज शर्माले मंगलबार अबेर सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन् । संसदीय सुनुवाइ समितिले उनीमाथि परेका उजुरीको छलफल, सुनुवाइ र सिफारिस अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरी शपथग्रहण गराएका थिए । शर्मालाई सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीहरूले स्वागत गरे पनि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल भने उनको स्वागतमा देखिइनन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू