नवनियुक्त प्रधान न्यायाधीश डा. मनोज शर्माद्वारा शपथ ग्रहण

यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले लिए पद तथा गोपनीयताको शपथ
prasashan.com · 1 हप्ता अघि

नवनियुक्त प्रधान न्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधान न्यायाधीश पदको शपथ गराएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू