प्रधानमन्त्री बालेनले विज्ञापन गरेर चर्चामा ल्याएको डिडिसी, यस्तो छ आर्थिक अवस्था
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले याक चिजको प्रचार गरेपछि डीडीसी उत्पादनको बिक्री बढ्यो
प्रधानमन्त्री बालेन शाहले दुग्ध विकास संस्थान (डिडिसी) ले उत्पादन गरेको चिजको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि पूर्ण सरकारी स्वामित्वको यो संस्था अहिले एकाएक चर्चामा आएको छ। विगतमा किसानलाई पैसा नदिएको, गुणस्तरमा प्रश्न उठेको र सरकारसँग लिएको ऋण तिर्न नसकेको जस्ता समस्याले विवादमा पर्दै आएको यो संस्थान अहिले प्रधानमन्त्रीले विज्ञापन गरेको उत्पादनलाई लिएर चर्चामा छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›