डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले याक चिजको प्रचार गरेपछि डीडीसी उत्पादनको बिक्री बढ्यो
gorkhapatraonline.com · 1 हप्ता अघि

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडसी) को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ । डिडिसीले उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दुधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । याक चिज विदेशीले बढी रुचाउने भएकाले पनि पर्यटकीय क्षेत्रमा बढी खपत हुने गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू