प्रधानमन्त्री बालेनले फोटो साझा गरेपछि ‘याक चिज’को माग ह्वात्तै बढ्यो

यस स्टोरीको अंश: सार्वजनिक संस्थानको कार्यसम्पादनमा गिरावट, २७ नाफामा र १६ घाटामा
www.nepaljapan.com · 11 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सन्देशसहित सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को ‘याक चिज’ खाँदै गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यसको बजार माग उल्लेखनीय रूपमा बढेको छ। डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार याक चिजको बिक्री करिब ५२ प्रतिशतले वृद्धि भएको छ। गत वैशाखसम्म दैनिक औसत १२५ केजी चिज बिक्री हुँदै आएकोमा अहिले दैनिक १९० केजीसम्म बिक्री हुन थालेको उहाँले जानकारी दिनुभयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू