गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने निर्णयप्रति नेता पाण्डेको टिप्पणी- प्रधानमन्त्री मौन बस्नु राष्ट्रका लागि घाटा
▸ यस स्टोरीको अंश: दुई तिहाइको सरकारले मात्रै राजनीतिक स्थिरता नदिने राष्ट्रिय सभा अध्यक्ष दाहालको भनाइ
आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन्। यस निर्णयप्रति नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री सार्वजनिक कार्यक्रम र संसदमा उपस्थित भएर देशको अवस्था र सरकारको दृष्टिकोण स्पष्ट पार्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको मौनताले राष्ट्रलाई नै नोक्सानी पुग्ने दाबी गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित