गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई अनुरोध गर्दै पत्र
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई आग्रह
प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयले समारोहमा सम्बोधन गर्न अनुरोध गर्दै राष्ट्रपतिलाई पत्राचार गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›