गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई आग्रह
ehimalayatimes.com · 1 दिन अघि

गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ । प्रधानमन्त्री समारोहमा उपस्थित हुने तय भए पनि मन्तव्य भने नराख्ने उहाँको सचिवालयले जनाएको छ । गणतन्त्रको मुख्य प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न उपयुक्त हुने उल्लेख गर्दै प्रधानमन्त्रीले यससम्बन्धी आग्रहसहित शीतल निवासमा पत्र पठाउनुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू