सिमित स्रोत र साधनमा टेकेर आगामी बजेट आउँछः अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको दबाबमा अर्थ मन्त्रालय, बजेटको आकार २१ खर्ब नाघ्ने सम्भावना
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सीमित स्रोत र साधनको कठोर परिधिभित्र रहेर बताउने बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक तथा सुशासन समितिको बैठकमा आगामी बजेटबारे बोल्दै उनले यसबारे जानकारी दिएका हुन्। अर्थमन्त्री डा. वाग्लेले नागरिक र जनप्रतिनिधिका असीमित चाहनालाई सीमित स्रोत साधनले सम्बोधन गर्नुपर्ने बाध्यता रहेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित