इलिफेन्ट इन द फगको टोलीलाई सरकारको एअरपोर्टमै स्वागत
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
विश्वकै प्रतिष्ठित फिल्म महोत्सव कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेर स्वदेश फर्किएको नेपाली फिल्म इलिफेन्ट इन द फगको टोलीलाई सरकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ। इलिफेन्ट इन द फगले कान्स फिल्म फेस्टिभल २०२६ अन्तर्गतको अन सर्टेन रिगार्ड विधामा प्रतिष्ठित जुरी अवार्ड जित्दै नेपाली फिल्मको इतिहासमै नया“ अध्याय थपेको छ। फिल्मले ध्वनि सिर्जनाका लागि बेस्ट साउन्ड क्रियसन अवार्डसमेत प्राप्त गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›