कांग्रेसको नीति प्रतिष्ठानले गर्यो १२ उपसमिति गठन, क-कसले पाए जिम्मेवारी ? (सूची)

यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्‍यो
www.drishtinews.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले विभिन्न नीतिगत तथा अभियानमुखी कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत १२ वटा उपसमिति गठन गर्दै संयोजक पनि तोकेको छ । बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका प्रस्तुत गर्न निर्देशन दिएको छ । प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरी आगामी बैठकमा प्रस्ताव पेश गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू