काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

यस स्टोरीको अंश: नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा सात उपसमिति संयोजक चयन
kharibot.com · 1 दिन अघि

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अर्थ, वातावरण, युवा, श्रमिक, बालअधिकार, सार्वजनिक सेवा तथा गैरसरकारी संस्थासम्बन्धी सात विषयगत उपसमिति गठन गरी संयोजक चयन गरेको छ । प्राध्यापक डा. गोविन्दराज पोख्रेल अर्थ उपसमितिको संयोजकमा चयन भएका छन् भने रोशनी गिरी जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजक बनेकी छन् । मीनबहादुर भाम नवयुवा भावना उपसमितिको संयोजकमा चयन भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू