काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तोक्यो ७ विषयगत उपसमिति संयोजक
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा सात उपसमिति संयोजक चयन
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अर्थ, जलवायु परिवर्तन, नवयुवा मुद्दा, अनौपचारिक क्षेत्रका श्रमिक, बाल अधिकार, सार्वजनिक सेवा प्रवाह र गैरसरकारी संस्था नीति संवाद तथा समन्वय गरी सात वटा विषयगत उपसमितिका संयोजकहरूको नाम टुंग्याएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›