३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ
▸ यस स्टोरीको अंश: तनहुँमा ३१ दिनको छोरीको हत्या अभियोगमा आमा पक्राउ
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मैना थापाले घरबेटीको करेसाबारीमा खाल्डो खनेर शिशुलाई पुरेको अवस्थामा उनका श्रीमान्ले फेला पारी उपचारका लागि अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले शिशुलाई मृत घोषणा गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित