झापामा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति पक्राउ

यस स्टोरीको अंश: झापामा घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमान पक्राउ
www.saralpatrika.com · 1 हप्ता अघि

झापाको हल्दीबारी गाउँपालिका-५ कञ्चनश्रीमा पत्नीको हत्या गरेको आरोपमा पति गोकर्ण भण्डारी पक्राउ परेका छन् । प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे गोकर्णले आफ्नी पत्नी ३३ वर्षीया उर्मिला भण्डारीमाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू