हर्क साम्पाङ भन्छन्– ‘हामी श्रमदानबाटै सिंहदरबार पुनर्निर्माण गर्छौँ’

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
www.reportersnepal.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जेन–जी आन्दोलनका क्रममा जलेको सिंहदरबारको एक भाग श्रमदानबाट पुनर्निर्माण गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले आन्दोलनका क्रममा जलेका सिंहदरबारभित्रका संरचनाहरू नागरिकस्तरको श्रमदानबाटै ब्युँताउनुपर्ने धारणा राखेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू