सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँ : हर्क साम्पाङ
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्बित हुन पनि तयार रहेको टिप्पणी गरेका छन्। उनले सरकारलाई प्रश्न गर्न नदिने गरी सभामुखले गरेको रुलिङको समेत विरोध गरेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित