हर्क साम्पाङले भने : ‘सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ’
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउने अभियानमा आफूहरू कुनै पनि राजनीतिक कारबाही निलम्बन भोग्नसमेत तयार रहेको बताएका छन् । उनले सरकारको जबाफदेहिता सुनिश्चित गर्न आफूहरूको विरोध निरन्तर रहने स्पष्ट पारे । सुकुम्वासी समस्या, लिपुलेक क्षेत्रको विषय तथा वैदेशिक ऋण जस्ता सार्वजनिक सरोकारका विषयमा सरकारले स्पष्ट जवाफ नदिएको गुनासो छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित