‘ककरोच’ पार्टीका ४९ प्रतिशत फलोअर्स पाकिस्तानी भएको आरोपपछि संस्थापकको प्रतिवाद

यस स्टोरीको अंश: ककरोच जनता पार्टीको एक्स खाता भारतमा बन्द, इन्स्टाग्राममा बढ्दै फलोअर्स
baahrakhari.com · 1 घण्टा अघि

भारतको ‘ककरोच जनता पार्टी’का संस्थापक अभिजीत दीपकेले शनिबार एक स्क्रिन रेकर्डिङ सार्वजनिक गर्दै आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक हुनुअघि यस व्यंग्यात्मक समूहका ९४ प्रतिशतभन्दा बढी दर्शक भारतकै रहेको दाबी गरेका छन् । उनको यो पोस्ट भारतका केन्द्रीय मन्त्री किरण रिजिजुको अभिव्यक्तिको प्रतिवादका रूपमा आएको हो, जसमा मन्त्रीले पाकिस्तानबाट फलोअर्स खोज्नेहरूप्रति दया लागेको बताएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू