कक्रोच जनता पार्टीको लोकप्रियता बढ्दै, इन्स्टाग्राममा १ करोड १८ लाखभन्दा बढी फलोअर
▸ यस स्टोरीको अंश: अध्यागमन विभागद्वारा ‘डिजिटल टाइम कार्ड’ सुरु, आवेदन अनलाइनबाटै ट्र्याक गर्न सकिने
भारतमा चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ अभियानका संस्थापक अभिजित दीपकेले आफ्नो एक्स खाता भारतमा बन्द गरिएको दाबी गरेका छन् । इन्स्टाग्राममार्फत उनले सुरुमा खाता ह्याक गर्ने प्रयास भएको र त्यसपछि एक्स खाता भारतमा नदेखिने बनाइएको बताएका हुन् । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरेको अभिव्यक्तिपछि अनलाइनमा अभिजित दीपकेले ‘कक्रोच जनता पार्टी’ खोलेपछि भारतमा यसको लोकप्रियता बढिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित