‘कक्रोच जनता पार्टी’को इन्स्टाग्राम ह्याक

यस स्टोरीको अंश: कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्याक भएको संस्थापकको दाबी
www.dcnepal.com · 4 दिन अघि

‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दिपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको बताएका छन्। उनले आफ्नो पूर्व खाताबाट एउटा पोस्टमा लेखे, “हामीसँग हाम्रो कुनै पनि प्लेटफर्ममा पहुँच छैन। यसपछिको कुनै पनि पोस्टलाई कक्रोच जनता पार्टीको आधिकारिक बयान मान्नु हुँदैन।” कक्रोच जनता पार्टीका इन्स्टाग्राममा २ करोड १७ लाख फलोअर्स छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू