सीमा सुरक्षा सुदृढ बनाउन नेपाल-भारत सुरक्षा अधिकारी सहमत

यस स्टोरीको अंश: नेपाल-भारत सीमा सुरक्षा अधिकारीहरूले अपराध नियन्त्रणमा संयुक्त रणनीति अपनाउने सहमति
pradeskhabar.com · 4 दिन अघि

नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप चुस्त एवं मजबुत बनाउन तथा सीमापार हुने बहुआयामिक आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ बढी प्रभावकारी बनाउने तथा दुई देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो । जाली नोटको कारोबार, अवैध हतियार तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि संयुक्त रणनीति अपनाउने विषयमा बैठकले विशेष जोड दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू