जलजलामा हिमाल र बादलको लुकामारी
▸ यस स्टोरीको अंश: म्याग्दीको जलजला पर्यटकीय गन्तव्य बन्दै, सम्भावना उजागर र समस्या समाधानको प्रयास
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला समुद्री सतहदेखि तीन हजार ३४१४ मिटर उचाइमा अवस्थित छ । यहाँबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसहित सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । जलजला क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थानसमेत रहेको छ । सडक सुविधा विस्तारपछि पर्यटक आगमन बढेको छ भने गाउँपालिकाले पूर्वाधार निर्माण र प्रवर्द्धनको काम थालेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›