स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने तयारी, आगामी बजेटबाट नयाँ मोडालिटी ल्याइने 

यस स्टोरीको अंश: नेपाल मेडिकल काउन्सिलले अनाधिकृत 'डाक्टर' उपाधि प्रयोगमा कारबाही गर्ने चेतावनी
prasashan.com · 6 दिन अघि

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई वर्तमान संरचनाबाट पुन:व्यवस्थित गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत नयाँ ढाँचामा लैजाने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा प्रणालीको वर्तमान मोडेल वित्तीय तथा कार्यगत दुवै हिसाबले दिगो नभएको निष्कर्षसहित पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले आधारभूत स्वास्थ्य सेवा विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्ने नीति कायम राख्ने स्पष्टता दिँदै आर्थिक रूपमा सक्षम वर्गलाई भने अनिवार्य योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीमा समेटिने दिशामा नीति पुन:संरचना गरिने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू