मर्यादित भएर गतिविधि गर्न सांसदहरुलाई सभामुख अर्यालको निर्देशन

यस स्टोरीको अंश: सभामुख अर्यालले सांसदहरुलाई मर्यादित गतिविधि गर्न निर्देशन दिए
ehimalayatimes.com · 1 हप्ता अघि

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफ्ना गतिविधि गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ। सोमवार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चासहित सरकारको विरोध गर्दै मौन प्रदर्शन गरेपछि उहाँले त्यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरित रहेकाले नगर्न सांसदहरुलाई सचेत गराउनुभएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू