नियमावलीले भन्छ– सभामुखले हर्कराज राईलाई निलम्बन गर्न सक्छन्

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
www.canadanepal.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र उक्त पार्टीका सांसदले प्रतिनिधि सभाको सोमबारको बैठकका क्रममा प्लेकार्ड, तुल र नाराबाजी गरेका छन् । संविधान र नियमावलीले सभामुखको अनुमति बिना सदनको मर्यादामा आँच आउने, बैठकलाई उत्तेजित पार्ने वा सुव्यवस्था भंग गर्ने कुनै पनि सामाग्री बैठक कक्षभित्र लैजान र प्रदर्शन गर्न पाइँदैन।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू