साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

यस स्टोरीको अंश: एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
www.globalaawaj.com · 1 हप्ता अघि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । एन्फाले अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू