प्रशासनको यस्तो अवरोध शाही आयोगमा पनि भएको थिएन : कामु प्रधानन्यायाधीश
▸ यस स्टोरीको अंश: सरकार मुलुकको समस्या समाधानमा केन्द्रित नभएको राप्रपा र एमालेको आरोप
कामु प्रधानन्यायाधीश सपना मल्लले सर्वोच्च प्रशासनको यस्तो अवरोध शाही आयोगमा पनि नभएको बताएकी छन्। नेपाल बारका पदाधिकारीसँगको भेटमा उनले यस्तो गुनासो गरेकी हुन्। उनका अनुसार सर्वोच्च प्रशासनको यो कार्य ‘एक हिसाबले कू’ नै हो। आदेश गरे पनि रिट दर्ता नभएको र मुख्य रजिष्ट्रार र रजिष्ट्रार नै बाहिरिएको स्रोतले जानकारी दियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित