अदालतमा आएका रिट रोक्नु न्याय प्राप्तिमा अवरोध: कामु प्रधानन्यायाधीशद्वारा दर्ता गर्न आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
सर्वोच्च अदालतका कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनले तोकेको विधि र प्रक्रियाबमोजिम दर्ता हुन आएका सम्पूर्ण रिट निवेदनहरू दर्ता गर्न आदेश दिएकी छन्। अदालत प्रशासनले दरपीठ गरेको र त्यस्तो दरपीठविरुद्ध पुनः रिट दर्ता गर्न खोज्दा समेत अस्वीकार गरेको गुनासो गरेपछि उनले यस्तो न्यायिक आदेश जारी गरेकी हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित