बार पदाधिकारीसँग कामु प्रधानन्यायाधीश– 'न्याय प्रशासन अवरुद्ध भएपछि आफ्नो संवैधानिक अधिकार प्रयोग गरेँ'

यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
lokaantar.com · 1 हप्ता अघि

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग भेट गरेका छन् । प्रधानन्यायाधीश सिफारिस प्रकरणको विवाद पेचिलो बन्दै गएका बेला भएको भेटमा मल्लले न्याय प्रशासन अवरुद्ध भएपछि आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको बताएकी थिइन् । यसअघि मल्लले प्रधानन्यायाधीश सिफारिशविरुद्ध परेका रिट तत्काल दर्ता गर्न कर्मचारी प्रशासनलाई आदेश दिएकी थिइन्, तर समाचार तयार पार्दासम्म रिट दर्ता भएको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू