प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन माग गर्दै हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

यस स्टोरीको अंश: हर्क साम्पाङले प्रधानमन्त्रीलाई बोलाउन माग गर्दै संसद बैठक बहिस्कार गरे
newspolar.com · 1 दिन अघि

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन सभामुखसमक्ष रुलिङको माग गरेका थिए । तर सभामुखबाट कुनै रुलिङ नभएपछि साम्पाङ झोला बोकेर आफैँ बैठक कक्षबाट बाहिरिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू