प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै विपक्षी दलहरुको संसदमा अवरोध

यस स्टोरीको अंश: प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूद्वारा संसद अवरुद्ध
www.globalaawaj.com · 6 दिन अघि

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । आजको बैठकमा शुन्य समय र विशेष समय सकिएपछि विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आउनुपर्ने भन्दै विरोध गरेका हुन् । प्रधानमन्त्री संसदमा आउनुपर्ने माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू