‘प्रधानमन्त्रीको कारण निरन्तर संसद अवरोध भइरहेको छ, संसदमा आएर जवाफ दिनुपर्छ’

यस स्टोरीको अंश: संसद अवरोधपछि रास्वपाले संसदीय नियमावलीको दफा ५० स्मरण गरायो
www.lokpath.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा आएर सम्बोधन गर्न आग्रह गरेकी छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बालेन अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक २ घण्टासम्म सुरु हुन सकेको छैन । निरन्तर प्रधानमन्त्री बालेनकै कारण संसदमा अवरोध हुन थालेको भन्दै आशिकाले प्रधानमन्त्रीले आएर सम्बोधन गर्न माग गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू