श्रम संस्कृति पार्टीले माग्यो प्रधानमन्त्री बालेनको राजीनामा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको राजीनामा मागेको छ । पार्टी अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले संसद् र संसदीय परम्पराको अपमान गरेको आरोप लगाउँदै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री संसद्मा अनुपस्थित रही आफ्नै कार्यालयबाट संसद्का गतिविधि हेरेको आरोपसमेत लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›