बाँकेमा दुई बालिकामाथि जबरजस्ती करणी, दुई पक्राउ

यस स्टोरीको अंश: बाँकेमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

बाँकेका छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। १५ वर्षीया र १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। कोहलपुर नगरपालिका–४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खान १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार साँझ पक्राउ परेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू