जबरजस्ती करणी अभियोगमा २ जना पक्राउ, एक फरार
▸ यस स्टोरीको अंश: ट्याक्सी व्यवसायमा सिन्डिकेट र भ्रष्टाचार: महावीर पुनको दाबी, १५ लाखको चलखेलको आरोप
दाङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँ बस्ने २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरी रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›